मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

काठमाडौंको चन्द्रगिरीमा सुमो दुर्घटना 

काठमाडौंको चन्द्रगिरीमा सुमो दुर्घटना 

दुर्घटनामा मानवीय क्षती नभए पनि सुमो क्षतीग्रस्त भएको प्रहरीले जनाएको छ । 

बिहीबार , वैशाख १३ २०८१
बिहीबार , वैशाख १३ २०८१
  • काठमाडौं । काठमाडौंको चन्द्रगिरीमा सुमो दुर्घटना भएको छ । 

    काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको ना १ ज ६२६१ नम्बरको सुमो चन्द्रगिरी नगरपालिका– ४ मा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    प्रहरीका अनुसार गाडी तातेपछि चालकले सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेकाले गाडी केही बेरमा ब्याग हुँदै भिरबाट तल खसेको हो । 

    दुर्घटनामा मानवीय क्षती नभए पनि सुमो क्षतीग्रस्त भएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार