मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

एक, दुई जनालाई नछाड्ने प्रधानमन्त्री बालेन्द्रको चेतावनी

एक, दुई जनालाई नछाड्ने प्रधानमन्त्री बालेन्द्रको चेतावनी

आइतबार, कात्तिक १६ २०८३
आइतबार, कात्तिक १६ २०८३
  • प्रधानमन्त्री बालेन्द्र शाहलले एकदुई जनालाई नछाड्ने चेतावनी दिएका छन् ।

    एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुने उनले बताएका छन् ।

    आइतबार साँझ सामाजिक सञ्जाल मार्फत शाहले यस्तो बताएका हुन् । सही समय आएपछी सबैको गलत समय आउने शाहको भनाई रहेको छ ।

    उनले लेखेका छन्, "सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।"

    IMG_20261101_191413.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार