मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

फुटबल

फुटबल टिमको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त 

फुटबल टिमको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त 

राष्ट्रिय टिमको जिम्मेवारी सम्हाली रहेका मुख्य प्रशिक्षक म्याट रसले बिहिवार राजीनामा दिए

शुक्रबार, कात्तिक १५ २०८२
शुक्रबार, कात्तिक १५ २०८२
  • काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी नोभेम्बरमा हुने एएफसी एसियन कप छनोटको खेलका लागि हरि खड्कालाई प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

    राष्ट्रिय टिमको जिम्मेवारी सम्हाली रहेका मुख्य प्रशिक्षक म्याट रसले बिहिवार राजीनामा दिएपछि रिक्त प्रमुख प्रशिक्षकको पदमा खड्का नियुक्त भएका हुन् । 

    खड्का हाल एन्फामा प्राविधिक निर्देशकको रुपमा कार्यरत छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार