मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्ध 

जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्ध 

ब्राउनले टी– २० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका

सोमबार, कात्तिक १८ २०८२
सोमबार, कात्तिक १८ २०८२
  • काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । 

    बिग बास लिग (बिबिएल) मा उत्कृष्ट प्रदर्शन गरिसकेका ब्राउनले टी– २० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका छन् । उनले टी– २० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । 

    ब्राउनले बिबिएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा आफू विश्वस्त रहेको सुदूरपश्चिम रोयल्सका कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार