मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र 

नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० राजनीतिक दलहरु मिलेर गठन भएको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टी

शुक्रबार, कात्तिक २९ २०८२
शुक्रबार, कात्तिक २९ २०८२
  • काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको छ । 

    साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० राजनीतिक दलहरु मिलेर गठन भएको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो । 

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरु एकीकरण भई नेपाली कम्युनिष्ट पार्टी नामक राजनीतिक दललाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोजले जनाएको छ । 

    Scanned-Documents-1-2048x1594.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार