मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अध्यादेश

राष्ट्रपति पौडेलद्धारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी 

राष्ट्रपति पौडेलद्धारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी 

तेस्रो लगानी सम्मेलन सुरु भएको केही बेरमा राष्ट्रपति पौडेलद्धारा अध्यादेश जारी

आइतबार, वैशाख १६ २०८१
आइतबार, वैशाख १६ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । 

    नेपालमा आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको केही बेरमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् । 

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    1-16_Scan_20240428-scaled.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार