मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अध्यादेश

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी

शुक्रबार, पुस ४ २०८२
शुक्रबार, पुस ४ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन्।

    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदिपकुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरिएको जानकारी दिएका हुन् । 

    9-4_अध्यादेश-जारी_विज्ञप्ति-scaled.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार