मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

रवि लामिछाने रिहा 

रवि लामिछाने रिहा 

शुक्रबार, पुस ४ २०८२
शुक्रबार, पुस ४ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । 

    जिल्ला अदालतमा रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपछि लामिछाने आज रिहा भएका हुन् । 

    लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । 

    रिहा भएसँगै लामिछाने अब चितवन जान लागेको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार