मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जेनजी आन्दोलन

देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री र राष्ट्रपतिको छलफल

देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री र राष्ट्रपतिको छलफल

कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो।

मंगलबार, पुस ८ २०८२
मंगलबार, पुस ८ २०८२
  • काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा शिर्ष तीन राजनीतिक दलका शिर्ष नेतासहित प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेल छलफलमा जुटेका छन् । 

    छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

    कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो।

    जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । अहिले राष्ट्रपतिको पहलमा प्रत्यक्ष संवाद गरेकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार