मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अमेरिका–भेनेजुएला तनाव

न्युर्याेक अदालतको सामना गर्नु अघि मादुरो (तस्बीरहरु) 

न्युर्याेक अदालतको सामना गर्नु अघि मादुरो (तस्बीरहरु) 

अमेरिकाले मादुरोलाई न्युर्योक अदालतमा लागूऔषध र हात हतियार तस्करीको अरोप लगाउने तयारी

सोमबार, पुस २१ २०८२
सोमबार, पुस २१ २०८२
  • काठमाडौं । अमेरिकी अपहरणमा परेका भेनेजुएलाका राष्ट्रपति निकालेस मादुरोलाई अमेरिकाले न्युर्याेक अदालतमा उपस्थित गराउन लागेको छ । 

    अमेरिकाले अस्ती भेनेजुएलामा नै सेना पठाएर मादुरो र उनकी पत्नीलाई राष्ट्रपति निवासबाटै अपहरण गरि अमेरिका पुर्याएको हो । अमेरिकाले मादुरोलाई न्युर्योक अदालतमा लागूऔषध र हात हतियार तस्करीको अरोप लगाउने तयारी गरेका छ । 

    सोही आरोप लागि आज न्युर्याेक अदालतमा उपस्थितिको लागि उनलाई लगिएको हो । सार्वजनिक भिडियो र तस्बीरहरुमा मादुरो र उनकी पत्नीको हातमा हत्कडी लगाईको छ । 

     खैरो रंगको ज्याकेट र ट्राउजर लगाएका मादुरोलाई सशस्त्र अधिकारीहरूले घेरेर गाडीमा चढाएका थिए । 

    0e8a8b19-ccbc-434c-bfc3-2b5448b420cf.jpg.webp2269bf80-ea34-11f0-8294-25e87582e814.jpg5a8923ad-63c0-4f76-8ba2-8724d6a1d9f6.jpg.webpa2fb01a1-36d7-4d31-9ed8-9f7863a06613.jpg.webp45837e66-9d3e-4540-ad9a-22fe1d7d5155.jpg.webp6724c186-c7ee-414e-baac-6c72c6b70a7e.jpg.webp

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार