मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : महामन्त्रीद्धयले धोका दिए

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : महामन्त्रीद्धयले धोका दिए

बुधबार, माघ १ २०८२
बुधबार, माघ १ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्धय गगन कुमार थापा र विशवप्रकाश शर्माले धोका दिएको ब्रिफिङ गरेका छन् । 

    सानेपामा जारी कांग्रेस केनद्रीय कार्य समितिको बैठकमा खड्काले महामन्त्रीद्धयले महाधिवेशनको कार्यतालिका सहमतिमा ल्याएर पछि धोका दिने काम गरेको बताए । उनले केन्द्रीय कार्य सम्पादन समितिको निर्णय विपरित विशेष महाधिवेशन गरेर थापा र शर्माले अवैधानिक काम गरेको दाबी गरे । 

    बैठकमा अर्का नेता रमेश लेखकले संस्थापन पक्षले अधिकतम लचकता अपनाउँदा पनि सहमति हुन नसकेको बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार