मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

देउवाले गगन र विश्वप्रकासहितका नेतालाई गरे ५ वर्षका लागि निलम्बित

देउवाले गगन र विश्वप्रकासहितका नेतालाई गरे ५ वर्षका लागि निलम्बित

बुधबार, माघ १ २०८२
बुधबार, माघ १ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । 

    बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार