मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हार्दिक श्रद्धाञ्जली

बालेनको चुनावी अभियानमा अछाममा बेहोस भएका पत्रकार सिटौलाको निधन 

बालेनको चुनावी अभियानमा अछाममा बेहोस भएका पत्रकार सिटौलाको निधन 

आइतबार, माघ १९ २०८२
आइतबार, माघ १९ २०८२
  • काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सञ्चारकर्मी दिनेश सिटौलाको निधन भएको छ । 

    काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको आज मृत्यु भएको हो । शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला अचानक बेहोस भएपछि नेपाली सेनाको हेलोकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । 

    उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हो । कतिपयले उनको निधन शंकाष्पद रहेको बताइरहेका छन् । गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए । 

    622815793_10214162256166084_2261933592990361226_n.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार