मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

नेकपा बहुमतका महासचिव बास्तोलालाई रिहा गर्न सर्वाेच्चको आदेश 

नेकपा बहुमतका महासचिव बास्तोलालाई रिहा गर्न सर्वाेच्चको आदेश 

बिहीबार , फागुन १४ २०८२
बिहीबार , फागुन १४ २०८२
  • काठमाडौं । सर्वाेच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश दिएको छ । 

    बिहिवार न्यायाधीशद्धय कुमार रेग्मी र नित्याण्ड पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिट आदेश जारी गरेको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

    महासचिव बास्तोलाई पक्राउ गरेपछि गृह मन्त्रालयसहितलाई विपक्षी बनाएर सावित्रि कुमारी वलीले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार