मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

किरियापुत्रीले गरे मतदान

किरियापुत्रीले गरे मतदान

बिहीबार , फागुन २१ २०८२
बिहीबार , फागुन २१ २०८२
  • बाँके । नेपाली कांग्रेस बाँकेका पूर्व उपसभापति सुनिलनरसिंह राणा, नेता सुदीपसिंह राणाले मातृ शोकमा पनि मतदान गरेका छन् । 

    महेन्द्र माध्यामिक विद्यालय नेपालगञ्जस्थित रानी तलाउ मतदान केन्द्रमा पुगेर उनीहरुले मतदान गरेका हुन् । 

    आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि सभा सदस्यका लागि मतदान भैरहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार