मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

शुक्रबार, फागुन २२ २०८२
शुक्रबार, फागुन २२ २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुम पूर्वबाट खाता खोलेको छ । 

    रुकुम पूर्वमा नेकपाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड १० हजार २४० मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत पाए । 

    त्यस्तै कांग्रेसकी कसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरिन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार