मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

काठमाडौं– ३ मा राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित

काठमाडौं– ३ मा राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित

शुक्रबार, फागुन २२ २०८२
शुक्रबार, फागुन २२ २०८२
  • काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । 

    पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ ११ हजार १७१ मत प्राप्प गरे । 

    कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गर्दा एमालेका रामेश्वर फुयाँलले ३ हजार ८१६ र राप्रपाका सुन्दरराम बोहोराले ८१४ मत प्राप्त गरे । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार