शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

नवनियुक्त उद्योग मन्त्री साहले गरे पदभार ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले गरे पदभार ग्रहण

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • नवनियुक्त उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले पदभार ग्रहण गरेका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई मन्त्री पदमा नियुक्त गरेसँगै पद तथा गोपनियताको शपथ गराएका थिए ।

    शितल निवासमा राष्ट्रपतिबाट शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री साहले पदभार ग्रहण गरेका हुन् ।

    गौरी कुमारी यादवले आज मन्त्री पदबाट राजिनामा दिएपछि रिक्त रहेको उक्त मन्त्री पदमा साहलाई नियुक्त गरिएको हो ।

    बजारमा चरम ग्यास अभाव भएसँगै यादवले उद्योगीका पाता नफर्काएसम्म ग्यास समस्या समाधन नहुने भन्दै विवादास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना भएपछि उनले पदबाट राजिनामा दिएकी हुन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार