मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

कांग्रेस १५ औं महाधिवेशन

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

शनिबार, असोज २४ २०८३
शनिबार, असोज २४ २०८३
  • नेपाली कांग्रेसको सभापति पदमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

    काठमाडौंमा सप्पन्न १५ औं महाधिवेशन अन्तर्गत थापाले ६ हजार ५८४ मत प्राप्त गरेर निर्वाचित भए ।

    उनका प्रतिस्पर्धी श्याम कृष्ण खड्कीले ३७५ मत प्राप्त गरे ।

    निर्वाचमा जम्मा ७ हजार १३ मत खसेकोमा १४ मत बदर भएको छ ।

    FB_IMG_1791595578896.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार