मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

कांग्रेस कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने 

कांग्रेस कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने 

बागीपाेस्ट संवाददाता
आइतबार, चैत १८ २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्दीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवा निवास बुढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । 

बैठकमा उपनिर्वाचनमा उम्मेदवार तय गर्ने लगायतको विषयमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार