काठमाडौं । लमजुङको ताँजेगाउँ केन्द्रविन्दु भएर सोमबार राती भूकम्प भए भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा ताँजेगाउँ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।