काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रीकेट प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले तेस्रो विकेटको रुपमा अनिल साहको विकेट गुमाएको हो ।
अनिलले दुई चौकाको मद्दतमा ११ रन जोडेर आउट भए । यस अघि नेपाल ओपनरद्द्य आशिफ शेख ४ र कुशल भुर्तेल ७ रन जोडेर आउट भएका थिए ।
९.३ ओभरको समाप्तिमा नेपालले ३ विकेटको क्षतीमा ५२ रन जोडेको छ ।
