मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ 

रुसी सेनामा कार्यरत नेपालीहरुको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गर्नेहरु पक्राउ 

रुसी सेनामा कार्यरत नेपालीहरुको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गर्नेहरु पक्राउ 

बागीपाेस्ट संवाददाता
सोमबार, चैत १९ २०८०

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीहरुको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । 

रुसी सेनामा कार्यरत नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, मृत्यु भएकाहरुको शव नेपाल ल्याइदिनुपर्ने र उनीहरुको परिवारलाई उचित राहत र क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएकाहरु थिए । प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार