मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान 

प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान 

श्रेष्ठले ढाकामा हुने न्याय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

बिहीबार , जेठ २४ २०८१
बिहीबार , जेठ २४ २०८१
  • काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन् । 

    बंगलादेशका प्रधानमन्त्री अब्दुल हसानको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ बिहिवार ढाका प्रस्थान गरेका हुन् । श्रेष्ठले ढाकामा हुने न्याय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

    प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वाेच्च अदालतका रजिष्ट्रार विमल पौडेल बंगलादेश प्रस्थान गरेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार