मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजदूत नियुक्त

राष्ट्रपति पौडेलले गरे गैरआवासीय नेपाली राजदूत नियुक्त

राष्ट्रपति पौडेलले गरे गैरआवासीय नेपाली राजदूत नियुक्त

पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधिर भट्टराईलाई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

बिहीबार , असार २१ २०८१
बिहीबार , असार २१ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । 

    पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधिर भट्टराईलाई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा भट्टराईलाई मनाकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार