मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रतिनिधि सभा

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा अपरान्ह्र ४ बजे बस्ने

बिहीबार , असार २८ २०८१
बिहीबार , असार २८ २०८१
  • काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा अपरान्ह्र ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)” पेश गर्ने कार्यसूची रहेको छ । 

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार