मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्रीबाट पदमुक्त भएका प्रचण्डलाई खुमलटारमा स्वागत 

प्रधानमन्त्रीबाट पदमुक्त भएका प्रचण्डलाई खुमलटारमा स्वागत 

पदमुक्त भएसँगै उनी आज ललितपुरस्थित निजी निवास खुमलटार सरेका हुन् । 

शुक्रबार, असार २९ २०८१
शुक्रबार, असार २९ २०८१
  • काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै बालुवाटार छाडेका छन् । 

    बालुवाटारबाट निजी निवास खुमलटार भित्रिएका उनलाई खुमलटारमा पार्टीका नेता कार्यकर्ताहरुले खादा, माला र बाजागाजासहित भव्य स्वागत गरेका हुन् । खुमलटारमा उनलाई स्वागत गर्नको लागि नेता, कार्यकर्ताहरुको भीड लाखेको थियो । 

    प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । पदमुक्त भएसँगै उनी आज ललितपुरस्थित निजी निवास खुमलटार सरेका हुन् । 


    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार