मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विमान दुर्घटना

यी हुन् दुर्घटना भएको सौर्य एयरको जहाजमा भएका १९ जना (सूचीसहित)

यी हुन् दुर्घटना भएको सौर्य एयरको जहाजमा भएका १९ जना (सूचीसहित)

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।

बुधबार, साउन ९ २०८१
बुधबार, साउन ९ २०८१
  • काठमाडौं ।  सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

    काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

    प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । जहाजमा रहेका पाइलट बाहेक अन्य १८ जनाको मृत्यु भएको छ । 

    yatru3_Z4iziHXiJP.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार