मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो 

विमानस्थल बन्द भएपछि उडान र अवतरण प्रभावित भएको थियो । 

बुधबार, साउन ९ २०८१
बुधबार, साउन ९ २०८१
  • काठमाडौं । सौर्य एयरको विमान दुर्घटनापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । 

    ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान उड्ने बित्तिकै दुर्घटना परेको थियो । विमान दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द भएपछि उडान र अवतरण प्रभावित भएको थियो । 

    विमान दुर्घटना भएको करिब २ घण्टापछि विमानस्थल सञ्चालनमा आएको विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार