मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै 

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै 

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

शुक्रबार, साउन ११ २०८१
शुक्रबार, साउन ११ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । 

    बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

    बैठकमा पार्टीका आन्तरिक गतिविधि, जनतासँग जाने विषय, संगठन सुदृढिकरण र पार्टीको समग्र आगामी रणनीति लगायतका विषयमा छलफल हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार