काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द गरिएको छ ।
धावनमार्गमा मार्किङका लागि शनिबार ४ बजेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको हो । एक घण्टाका लागि विमानस्थल बन्द हुँदा कतार एयरको विमान होल्डमा परेको छ ।
कतार एयरको विमान भारतको आकाशमाथि होल्डमा परेको छ ।
