मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एमाले सचिवालय बैठक बस्दै 

एमाले सचिवालय बैठक बस्दै 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्नेछ । 

बागीपाेस्ट संवाददाता
आइतबार, वैशाख २ २०८१

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्नेछ । 

आजको बैठकमा बैशाख ८ र ९ गतेका लागि आह्वान गरिएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक, समसामयिक राजनीतिक विषयवस्तु र इलाम– २ को प्रतिनिधिसभा उपनिर्वाचन र बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनको तयारी लगायतको विषयमा छलफल हुने गौतमले जानकारी दिए । 

इलाम– २ मा एमालेले युवा उम्मेदवार सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार