मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पहिरोमा परी बाग्लुङमा ४ घर पुरिए, एक जनाको मृत्यु

पहिरोमा परी बाग्लुङमा ४ घर पुरिए, एक जनाको मृत्यु

बडिगाड गाउँपालिका- ९ स्थित दर्लिङ खोलामा पहिरोले घर पुरिदा १५ वर्षिया विधान परियारको मृत्यु भएको

मंगलबार, साउन २२ २०८१
मंगलबार, साउन २२ २०८१
  • बागलुङ । बाग्लुङमा पहिरो जाँदा चार घर पुरिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

    बडिगाड गाउँपालिका- ९ स्थित दर्लिङ खोलामा पहिरोले घर पुरिदा १५ वर्षिया विधान परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    विधानको शव परीक्षणका लागि बुर्तिबाङ स्वास्थ केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका- १० दर्लिङमा पहिरोमा परि तीन घर पुरिएका छन् ।

    विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिनाई भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार