मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

हेलिकप्टर दुर्घटना : मन्त्रीपरिषद्को आकस्मीक बैठक बस्दै 

हेलिकप्टर दुर्घटना : मन्त्रीपरिषद्को आकस्मीक बैठक बस्दै 

केही बेरपछि मन्त्रीपरिषद्को आकस्मीक बैठक बसेर आवश्यक निर्णय लिने जनाइएको

बुधबार, साउन २३ २०८१
बुधबार, साउन २३ २०८१
  • काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि आकस्मीक मन्त्रीपरिषद्को बैठक बोलाइएको छ । 

    दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै आकस्मीक मन्त्रीपरिषद्को बैठक आह्वान गरेका हुन् । दई शातापछि अर्काे हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै केही बेरपछि मन्त्रीपरिषद्को आकस्मीक बैठक बसेर आवश्यक निर्णय लिने जनाइएको छ । 

    आज शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलटसहित ५ जनाको मृत्यु भएको छ । यस अघि साउन ९ गते सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार