मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

बागीपाेस्ट संवाददाता
आइतबार, वैशाख २ २०८१

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

केही बेर अघि सुरु भएको बैठकमा पछिल्लो राजनीतिक समय घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिचको छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार