मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

साफ यू–२० च्याम्पियनसीप

नेपालविरुद्ध बंगलादेशलाई अग्रता

नेपालविरुद्ध बंगलादेशलाई अग्रता

पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् ।

बुधबार, भदौ १२ २०८१
बुधबार, भदौ १२ २०८१
  • काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

    पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।

    आयोजक नेपाल भुटानलाई हराएर फाइनलमा पुगेको थियो भने बंगलादेशले भारतलाई स्तब्ध पारेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार