मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

फोटोफिचर

श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाई (फोटोफिचर)

श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाई (फोटोफिचर)

क्यानडामा हुन लागेको विश्वकप क्रिकेट– २ सिरिज तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गर्न लागेको हो

आइतबार, भदौ १६ २०८१
आइतबार, भदौ १६ २०८१
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यासका लागि श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको छ । 

    कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा श्रीलंका जान लागेको १९ सदस्यीय नेपाली क्रिकेट टोलीलाई क्यानले आइतबार बिदाई गरेको हो । नेपाली टोलीले श्रीलंकामा रहँदा श्रीलंका डेभलपमेन्टसँग तीन वटा एकदिवसीय खेल खेल्नेछ । 

    यही सेप्टेम्बरमा क्यानडामा हुन लागेको विश्वकप क्रिकेट– २ सिरिज तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गर्न लागेको हो । आज क्यानका पदाधिकारीहरुले खादा लगाएर नेपाली क्रिकेट टोलीको बिदाई गरेका हुन् । 

    457453278_939470578209323_5903319284970195121_n.jpg
    457473484_939470528209328_8807070739176159587_n.jpg
    457645727_939470601542654_8668200679794544953_n.jpg
    457713825_939470584875989_3075421764000542962_n.jpg
    457801934_939470644875983_1243534026046905101_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार