मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भूकम्प

सिन्धुपाल्चोकको सिखरापुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोकको सिखरापुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो

मंगलबार, भदौ १८ २०८१
मंगलबार, भदौ १८ २०८१
  • काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

    आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो ।

    भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार