मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

निर्वाचन कार्यतालिका

 पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रकाशित 

 पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रकाशित 

असोज १२ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान

शनिबार, भदौ २९ २०८१
शनिबार, भदौ २९ २०८१
  • काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्यतालिका प्रकाशित भएको छ । 

    पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति, २०८१ ले केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवार उपरको दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । 

    असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ भने मतदान कार्यसकिएपछि सोही दिनदेखि मतगणना हुने जनाइएको छ । 

    459612362_831792869116675_7754871859154313294_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार