मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

आयाल निगम

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको निगमले जनाएको छ ।

आइतबार, भदौ ३० २०८१
आइतबार, भदौ ३० २०८१
  • काठमाडौं । नेपाल आयाल निगम लिमिटेडले पेट्रोललियम पदार्थको मूल्य घटाएको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट आज नयाँ मूल्य निर्धारण भएर आएसँगै निगमको आज बजेको बैठकले सोमबार रातीदेखी लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको निगमले जनाएको छ ।

    मूल्य घटेसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ ।

    IMG_20240915_205821.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार