मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बाढी/पहिरो

वर्षा र बाढीबाट उपत्यकामा २१ जनाको मृत्यु 

वर्षा र बाढीबाट उपत्यकामा २१ जनाको मृत्यु 

तीनै जिल्लामा ६ जना बेपत्ता

शनिबार, असोज १२ २०८१
शनिबार, असोज १२ २०८१
  • काठमाडौं । बिहिवार बिहानदेखि परिरहेको अबिरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । 

    बाढी/पहिरोमा परेर काठमाडौं र ललितपुरमा ९–९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानी पोखरीका एसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते भएका छन भने तीनै जिल्लामा ६ जना बेपत्ता भएका छन् । 

    बाढी–पहिरोमा परी हराइरहेकाहरुको खोजी कार्य भैरहेको छ भने ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार