मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

विधेयक प्रमाणीकरण 

राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण 

राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण 

उक्त विद्येयक संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयसमक्ष पेश गरिएको

मंगलबार, असोज २२ २०८१
मंगलबार, असोज २२ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । 

    राष्ट्रपति पौडेलले उक्त विद्येयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सह प्रवक्ता बसन्त प्रसाद पन्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

    उक्त विद्येयक संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयसमक्ष पेश गरिएको थियो । 

    Scan_20241008-2-scaled.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार