बुधबार, कात्तिक १९ गते २०८३    

बुधबार, कात्तिक १९ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको अभियोगम पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगम पक्राउ 

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका– ६ बस्ने २० वर्षीय सन्तराम थारू रहेका

सोमबार, असोज २८ २०८१
सोमबार, असोज २८ २०८१
  • बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका– ६ बस्ने २० वर्षीय सन्तराम थारू रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    थारूले ती किशोरीलाई सोही नगरपालिका– १० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी चौकी कतर्नियाघाटले जनाएको छ । 

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार