मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

कांग्रेस केन्द्रीय सदस्य सिवाकोटी पक्राउ 

कांग्रेस केन्द्रीय सदस्य सिवाकोटी पक्राउ 

पक्राउ परेका शिवाकोटीलाई मावली गाउँ प्रहरी वृत्त लिइएको

मंगलबार, असोज २९ २०८१
मंगलबार, असोज २९ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन् । 

    उनलाई मंगलबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो । लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खान लगायतलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

    निषेधित क्षेत्र तोड्न खोजेपछि खान र शिवाकोटीसहितलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई मावली गाउँ प्रहरी वृत्त लिइएको जनाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार