मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

निधन 

पूर्वमन्त्री श्रेष्ठको निधन 

पूर्वमन्त्री श्रेष्ठको निधन 

नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले पार्टी स्तब्ध भएको जनाएको

बुधबार, असोज ३० २०८१
बुधबार, असोज ३० २०८१
  • काठमाडौं । नेकपा मालेका नेता तथा पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो ।

    नेकपा मालेको स्थायी कमिटीका परामर्श सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

    नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले पार्टी स्तब्ध भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार