मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बुद्ध एयर

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

जहाजमा प्रविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।

    काठमाडौंबाट बिहिवार बिहान माउन्टेन फ्लाइटका लागि उडेको जहाजको इन्जिनमा समस्या देखिएको हो ।

    ३५ जना यात्रु बोकेको जहाजमा समस्या देखिएपछि उडेको १५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

    उडान नम्बर एक सय नाइन एन एजएस कलसाइन भएको बुद्ध एयरको जहाजमा प्रविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार