मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

क्यान

नेपाली क्रिकेट टिमको मेन्टरमा पुबुदु दशानायके नियुक्त

नेपाली क्रिकेट टिमको मेन्टरमा पुबुदु दशानायके नियुक्त

पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको

बिहीबार , कात्तिक १ २०८१
बिहीबार , कात्तिक १ २०८१
  • काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।

    क्यानले अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ को सिरिजका लागि पुबुदुलाई मेन्टर नियुक्त गरेको हो।

    नेपालले कात्तिक ९ गतेदेखि १९ गतेसम्म अमेरिका र स्कटल्याण्डसँग लिग–२ मा प्रतिस्पर्धा गर्दैछ ।

    उक्त सिरिजअघि क्यानले पुबुदुलाई मेन्टर नियुक्त गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार