मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सन्दीप लामिछाने

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

    नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ ।

    नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

    FB_IMG_1729246464923.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार