मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिप : भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल 

साफ महिला च्याम्पियनसिप : भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल 

नेपालले दोस्रो खेल सोमबार माल्दिभ्सँग खेल्नेछ । 

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । साफ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । 

    दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले थुप्रै अवसरहरु पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोल गर्नबाट चुके र बराबरीमा रोकिए । नेपालले दोस्रो खेल सोमबार माल्दिभ्सँग खेल्नेछ । 

    पहिलो हाफमा नेपालकी सविता रानामगरले गरेको प्रहार साइड बारमा लागेर फर्किएको थियो भने दोस्रो हाफको अन्त्यतिर पनि नेपाली खेलाडीले गतिलो मौका गुमाएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार