काठमाडौं । नेपाल र अमेरिकाबीचको टी-२० सिरिजमा सुपर ओभर हुने भएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १७० रन बनायो ।
यो संगै अब सुपर ओभर हुने भएको छ